Breaking News

6/recent/ticker-posts

Header Ads Widget

लुभूमा चेस प्रतियोगिता हुने

अन्तराष्ट्रिय बुद्धिचाल दिवसको १०० औं स्थापना दिवसको अवसरमा लुभूमा वुद्धिचाल प्रतियोगिता हुने भएको छ।



जे.जे.क्याफे लुभूद्वारा यहिँ आउँदो श्रावण ५ गते शनिवारको दिन महालक्ष्मी ब्याक्वेट लुभूमा "JJ's Cafe Friendly Rating Chess Tournament 2081" हुदैछ। 



देशव्यापी रुपमा हुनलागेको सो प्रतियोगितामा १०० जनाको सहभागिता रहने र विभिन्न समूहका १८ जना विजेता खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी साथै प्रमाणपत्र वितरण गर्ने सो प्रतियोगिताका संयोजक हरि कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।

Post a Comment

0 Comments