सुजन पराजुली इन्टरटेनमेन्टको नयाँ गीत ‘खरबारीमा खर छैन’ सार्वजनिक, अल्प समयमा उल्लेख्य प्रतिक्रिया
गल्छी खबर । सुजन पराजुली इन्टरटेनमेन्टले सार्वजनिक गरेको नयाँ नेपाली गीत ‘खरबारीमा खर छैन’ श्रोतामाझ राम्रो चर्चा बटुलिरहेको छ। पछिल्ला दिनमा युट्युबमा सार्वजनिक गरिएको गीतले छोटो समयमा नै २,७८,६८८ भ्युज र ६९२ लाइक्स प्राप्त गर्दै लोकप्रियतामा जमेको छ। गीतमा गायक सुजन पराजुली, चोलन्द्र पौडेल र समीक्षा अधिकारीको स्वर रहेको छ। गीतका शब्द तथा संगीत चोलन्द्र […]
धादिङ योगमय वातावरण बनाउने लक्ष्यसहित अधिवेशन घोषणा
धादिङ, पुस । धादिङ बेसिको नीलकण्ठ नगरपालिका-३ स्थित सिटी हलमा पुस १२ गते शनिबार पतञ्जली तथा महिला पतञ्जलीको अधिवेशन सञ्चालन गर्ने निर्णय गरिएको छ। आयोजक समितिका अनुसार अधिवेशनलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन चारवटा समितिहरू गठन गरिएको छ, जसले तयारी, व्यवस्थापन तथा समन्वयका जिम्मेवारी वहन गर्नेछन्। कार्यक्रमका लागि इच्छुक साधक–साधिकाबाट आर्थिक सहयोग संकलनको क्रम […]
कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि काठमाडौंमा
काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने गरी पार्टीले औपचारिक रूपमा मिति टुंगो लगाएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिका पारित भएपछि महाधिवेशनको मिति निश्चित भएको हो। बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले १५औँ महाधिवेशन […]
सुजन पराजुली इन्टरटेनमेन्टको नयाँ गीत ‘खरबारीमा खर छैन’ सार्वजनिक, अल्प समयमा उल्लेख्य प्रतिक्रिया
गल्छी खबर । सुजन पराजुली इन्टरटेनमेन्टले सार्वजनिक गरेको नयाँ नेपाली गीत ‘खरबारीमा खर छैन’ श्रोतामाझ राम्रो चर्चा बटुलिरहेको छ। पछिल्ला दिनमा युट्युबमा सार्वजनिक गरिएको गीतले छोटो समयमा नै २,७८,६८८ भ्युज र ६९२ लाइक्स प्राप्त गर्दै लोकप्रियतामा जमेको छ। गीतमा गायक सुजन पराजुली, चोलन्द्र पौडेल र समीक्षा अधिकारीको स्वर रहेको छ। गीतका शब्द तथा संगीत चोलन्द्र […]
” नयाँ गीतको रेकर्डिङ सम्पन्न, उत्कृष्ट टिमको संयुक्त प्रस्तुतिमा संगीत यात्रा नयाँ उचाइमा”
” नयाँ गीतको रेकर्डिङ सम्पन्न, उत्कृष्ट टिमको संयुक्त प्रस्तुतिमा संगीत यात्रा नयाँ उचाइमा” गल्छि खबर कार्तिक १४ नेपाली सांगीतिक जगतमा सक्रिय सर्जक चोलेन्द्र पौडेलको शब्द र संगीतमा तयार भएको नयाँ गीतको रेकर्डिङ प्रिज्म रेकर्डिङ स्टुडियोमा सम्पन्न भएको छ। यो गीत आधुनिक धुन, भावनात्मक शब्द र उत्कृष्ट स्वरसम्पादनको संयोजनमा तयार गरिएको बताइएको छ। गीतमा स्वर दिएका […]
सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का
काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो। आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले अन्नपूर्णलाई बताए। ती स्रोतका अनुसार अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ। उक्त निर्णयमा पुग्न राष्ट्रपति […]
बहुविवाहको बहस : केटा खुसी तर छोरी र दिदीको पिडा कसले बुझ्ने? दिनेश बुढाथोकी
गल्छि खबर श्रवण १७, बहुविवाहको बहस : केटा खुसी तर छोरी र दिदीको पिडा कसले बुझ्ने? नेपालमा पछिल्ला दिनहरूमा “बहुविवाह” सम्बन्धी बहस पुनः सतहमा आएको छ। कतिपय ठाउँमा यसलाई परम्परा, धर्म, या व्यक्तिगत स्वतन्त्रताको नाममा स्वीकार गर्नुपर्ने माग उठिरहेको छ। खासगरी केही पुरुषहरू यस्ता प्रस्ताव वा सम्भावनालाई लिएर अत्यन्तै उत्साहित देखिन्छन्। तर यत्ति सोधौं — […]