Breaking News

6/recent/ticker-posts

Header Ads Widget

बझाङमा पहिरो, ४ जना बेपत्ता

बझाङ गएराति गएको पहिरोमा पुरिएर चार जना बेपत्ता भएका छन् ।


जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति बुङ्गल नगरपालिका–१० को टुमेडामा गएको पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका हुन् । उनीहरू एकै परिवारको भएको बताइएको छ ।


बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments