Breaking News

6/recent/ticker-posts

Header Ads Widget

सडकमै चिप्लियो माईक्रोबस, ६ जना‌ घाईते

धादिङ- काठमाण्डौंबाट पोखरा जाँदै गरेको इभी माईक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।



वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको हो । सो माईक्रो बस सडकमा पल्टिएको छ । माइक्रो बस दुर्घटनाका घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments