Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नुवाकोटमा हेलिकप्टर दुर्घटना: ४ जनाको मृत्यु

काठमाडौँ - नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ जसमा ४ जनाको मृत्यु भएको छ।



बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। बागमती प्रदेशका डीआईजी विष्णु केसीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए।


हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।


चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

Post a Comment

0 Comments