चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३, गवैका ६८ वर्षीय पदमबहादुर रानामगरको शुक्रबार मृत्यु भएको हो । मृतकसहित तीनजना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि शुक्रबार बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो । खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला […]