तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस बैशाखमा हुने

२५ चैत, काठमाडौं । स्व. रामहरी कृष्ण मानान्धर स्मृति तेश्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता बैशाख १६ देखि १८ गते सम्म काठमाडौंमा हुने भएको छ। काठमाडौंको क्षेत्रपाटी क्लबले आफ्नो संस्थापक अध्यक्षको स्मृतिमा नगद ३ लाख पुरस्कार सहित राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गर्न लागेको हो। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोजक क्षेत्रपाटी क्लबका अध्यक्ष […]