अन्तर्राष्ट्रिय चेसमा निहाना श्रेष्ठलाई रजत पदक

२८ बैशाख, काठमाडौं।नेपालका उदियमान खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ५.५ अंक जोडेर आफ्नो व्यक्तिगत चौथो वोर्ड समूह स्पर्धामा नेपालको लागि रजत पदक जित्न सफल भएका छन्। उनले अष्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तानत, सिङ्गापुरका खेलाडी माथि सानदार जीत दर्ता गरेका छन् भने चिन विरुद्ध बराबरी तथा पाकिस्तानसँग एक मात्र हारको नतिजा निकाले सँगै देशको लागि रजत पदक […]