पेट्रोलियम पदार्थमा बढ्दो महँगीप्रति जेन्जी २.० को सरकारलाई ध्यानाकर्षण

काठमाडौं — पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुहरूको मूल्यमा भइरहेको निरन्तर वृद्धिप्रति चिन्ता व्यक्त गर्दै जेन्जी २.०का प्रबक्ता अविन लिम्बु ले एक पत्र जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको छन।। लिम्बुले जारी गरेको वक्तव्यमा पछिल्लो समय इन्धनको मूल्यवृद्धिले यातायात, खाद्यान्न, निर्माण तथा दैनिक उपभोग्य वस्तुहरूको लागत बढाउँदै आम नागरिकको जीवनयापन कष्टकर बनाएको उल्लेख गरिएको छ। विशेषगरी घट्दो […]