डुबान पछिको धनगढी उपमहानगरपालिका – १३ को अवस्था!

असार १६, २०८२ – गल्छि खबर असार महिनाको अविरल वर्षाले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ मा ठूलो मात्रामा डुबानको समस्या निम्तिएको छ। विशेषगरी क्षेत्र नम्बर १३ मा रहेको सुभाषनगर, अत्तरिया मार्ग आसपासका बस्तीहरू सबैभन्दा बढी प्रभावित बनेका छन्। यहाँको जनजीवन अस्तव्यस्त बनेको छ भने स्थानीय बासिन्दा त्रासमा दिन बिताइरहेका छन्। डुबानका कारण सयौँ घरपरिवारहरू प्रभावित भएका […]