विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

४ फाल्गुण, ललितपुर। ललितपुरको महालक्ष्मी मन्दिर प्राङ्गणमा सम्पन्न तलकमोहन श्रेष्ठ स्मृति अन्तर विद्यालय चेस प्रतियोगिताको उपाधि महालक्ष्मी स्पोर्ट्स एकेडेमीका जेनिस घिसिङले जितेका छन् । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जेनिसले भ्याली पब्लिक स्कूलका प्रतिक ढुंगेल विरुद्ध पर्पेन्च्युअल ड्र गर्दै शून्य दशमलव पाँच अंकको अग्रतामा विजेता बन्न सफल भएका छन्। आज चलेको अन्तिम खेलमा ७.५ अंक जोडेर […]

ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास