एमआरआर धादिङद्वारा पशुपति मन्दिरमा साप्ताहिक भजन कार्यक्रम सुरु

धादिङ — धादिङको नीलकण्ठ नगरपालिका–१२ स्थित पशुपति मन्दिर प्रांगणमा आज आयोजित भजन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। एमआरआर धादिङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो। धार्मिक वातावरणमा सम्पन्न भजन कार्यक्रमले सहभागीहरूलाई आध्यात्मिक आनन्द प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रमका संयोजक मनिष दुवाडीका अनुसार अबदेखि हरेक हप्ताको शनिबार साँझ नियमित रूपमा भजन […]