गल्छी कप राष्ट्रिय र्यापिड चेस प्रतियोगिताको तयारी सम्पन्न

धादिङ — गल्छी गाउँपालिकाको आयोजनामा हुन गइरहेको “गल्छी कप” राष्ट्रिय र्यापिड चेस प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता यही वैशाख १२ र १३ गते (अप्रिल २५–२६, २०२६) सञ्चालन हुने आयोजकले जनाएको छ। गल्छी गाउँपालिकाका अनुसार प्रतियोगिता त्रिशूली भ्यु रिसोर्ट, बैरेनीमा बिहान १० बजेदेखि सुरु हुनेछ। गल्छी गाउँपालिकाले प्रथम पटक आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा […]