गल्छी कप राष्ट्रिय रापिड चेस रुपेशले जिते

१३ बैशाख, धादिङ । गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न “गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३” का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ। प्रतियोगितामा सहभागी ११ जिल्लाका खेलाडी मध्ये ६ अंक जोडेर प्रथम स्थान हासिल गर्ने रौतहटका एफएम रुपेश जैसवालले नगद रु. २५,००० नगद पुरस्कार प्राप्त गरेका छन्। नेपाल च्याम्पियन रुपेश जैसवालले अन्तिम चरणमा सिएम पुरुषोत्तम […]