क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता

१८ बैशाख , काठमाडौं । काठमाडौंमा सम्पन्न रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुबै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी र कृतिसरा अधिकारी विजयी बनेका छन्। राष्ट्रिय प्रतियोगिताको रापिड खेलमा २१३६ रेटेट खेलाडी क्षितिज भण्डारीले ९ चरण स्पर्धामा ८.५ अंक जोडेर उपाधि आफ्नो नाम गरेका छन्। भण्डारीले व्यक्तिगत […]