दोलखा जिल्लामा अन्तराष्ट्रिय बुद्धिचाल खेल हुने

२५ बैशाख, दोलखा। दोलखा चेस होम, नेपालले यहि बैशाख २८ गतेदेखि जेठ २ गते सम्म छैटौं खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजनाको तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्। क्लबका अध्यक्ष एवं प्रतियोगिताका संयोजक गोविन्द मान श्रेष्ठले अन्तर्राष्ट्रिय चेस स्पर्धाको छैटौं संस्करणमा क्लासिकल तथा रापिड दुई विधाको खेल सञ्चालन गर्ने बताएका छन्। शुक्रबार सम्पन्न […]