अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम सिलवालको अग्रता

काठमाण्डौ २०८१ फाल्गुण १६। माउन्ट एभरेस्ट चेस एण्ड सोसियल क्लबको आयोजनामा संचालित गोकर्णेश्वर मेयर कप अन्तराष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा ५ अंकका साथ युवा खेलाडी पुरुषोत्तम सिलवालको अग्रता रहेको छ।   आज भएको छैठौं राउण्डको खेल समाप्ति सगैं समान ५ अंकका साथ हेटौंडाका कृष्ण थापा, दोलखाका राजीव कार्की, ललितपुरका सजिन महर्जन पनि उपाधि चुम्ने […]

शुश्रुत दहाल बने कोशी प्रदेश चेस च्याम्पियन

१६ फाल्गुण, विराटनगर। प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडी  सिएम शुश्रुत दहाल ७ अंक जोडेर च्याम्पियन बनेका छन्। शुक्रबार सम्पन्न आठ चरणको खेलवाट झापाका २०२१ रेटेड शुश्रुतले स्पष्ट अग्रता लिदै शीर्ष स्थान कब्जा गर्न सफल रहे। प्रतिस्पर्धामा खोटाङका १८८७ रेटेड धिरेन राईले ६.५ अंक जोडेर बुकोल्ज्स् ४२.५ प्वाइन्टको आधारमा दोश्रो […]

व्यक्तिगत एकतामा इन्ट्रेस्ट, बाम एकतामा एलर्जी

२०७४ सालमा अकस्मात नेकपा (एमाले) र तत्कालीन माओवादी केन्द्रबीच आपसी सहकार्य भई संसदीय निर्वाचनमा साझा उम्मेदवार बनाएको र पछि पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी–नेकपा गठन गरेको घटनापछिका दृश्यहरू स्पष्टै छ ।   नेकपाकालीन पार्टी पूर्ण रुपमा एकता नहुँदै अदालतले समेत एमाले र माओवादीलाई फरक फरक बाटोमा जान बाध्य बनाएको घटनाले त आगामी दिनमा कम्युनिष्ट एकताको […]

कृषिबाट आम्दानी लिँदै विप्लवका कार्यकर्ता

उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले भने त्यसलाई चरितार्थ तुल्याएका छन् । देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले हालै काठमाडौंमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको छ । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ ।   नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफै […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन