मिङ्मार दिकी लामा ह्योल्मो सम्मानित, मेहनती र समर्पित शिक्षकको उपाधि प्राप्त

शिक्षा क्षेत्रमा निष्ठा र लगनशीलताको कदर गर्दै मिङ्मार दिकी लामा ह्योल्मोलाई केटा केटी बेल्जियमद्वारा मेहनती र समर्पित शिक्षक पुरस्कार प्रदान गरिएको छ। यो सम्मानले उनको अविरल प्रयासको प्रशंसा गरेको छ, जसले धेरै युवा मस्तिष्कहरूलाई प्रेरित गरिरहेको छ।   पुरस्कार ग्रहण गर्दै उनले भनिन्, “सानो प्रशंसा, ठूलो प्रेरणा! यसले मलाई अझै धेरै प्रेरित गरिरहन मद्दत गर्छ।” […]

धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

धादिङ, गल्छी । धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर १ औपचारिक रूपमा पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बुधबार विशेष समारोहको आयोजना गर्दै वडालाई बालमैत्री घोषणा गरिएको हो।   वडा अध्यक्ष यदुकुमार खतिवडाका अनुसार, पछिल्लो तीन वर्षदेखि गल्छी गाउँपालिकाले बालमैत्री शासन अन्तर्गत पूर्व तयारी गर्दै गुरु योजना बनाई विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो। […]

गल्छी गाउँपालिकामा ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न

गल्छी, धादिङ – ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गल्छी गाउँपालिकामा विशेष कार्यक्रम सम्पन्न भएको छ। “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा सदस्यहरूको उत्साहजनक सहभागिता रह्यो।   उक्त कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन गङतान लामाको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा रहनुभएको थियो […]

श्री गण्डकी कोटिहोम महायज्ञको सम्पर्क कार्यालयको स्थापना

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको छ । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटाचोकमा कोटिहोम महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।   एक युगमा एक पटक इतिहासमा पहिलो पटक आयोजना हुन लागेको श्री गण्डकी कोटिहोम महायज्ञको बारेमा […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन