श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो ।   संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री […]

धादिङ अस्पतालमा पहिलोपटक अति विशिष्टीकृत स्वास्थ्य शिविर, ४२ जनाले सेवा लिए

धादिङ अस्पतालमा पहिलोपटक सञ्चालन गरिएको अति विशिष्टीकृत स्वास्थ्य शिविरमा ४२ जना सेवाग्राहीले सेवा लिएका छन्। जिल्लामा सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध नभएको अवस्थामा विशेषज्ञ डाक्टरहरूलाई आमन्त्रण गरेर शिविर सञ्चालन गरिएको अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारीले जानकारी दिनुभयो। शिविरमार्फत पेट, आन्द्रा तथा कलेजोसम्बन्धी विशेषज्ञ सेवा अन्तर्गत २६ जना बिरामीको परीक्षण तथा उपचार गरिएको थियो। यस्तै, […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन