नेपाल खेलकुद महासंघ समाजवादीले खेलकुद क्षेत्रको विकासका लागि ८ बुँदे माग पेश

हेटौंडा, २०७८ वैशाख ४ – नेपाल खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारसमक्ष खेलकुद क्षेत्रको विकास तथा बेथिति अन्त्यका लागि आठ बुँदे मागसहितको ज्ञापनपत्र पेश गरेको छ। युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशका माननीय मन्त्रीलाई सम्बोधन गरिएको उक्त ज्ञापनपत्रमा खेलाडीहरूको जीवनयापन, रोजगारी, पूर्वाधार र सम्मानजनक व्यवस्थाको सुनिश्चितताका लागि आग्रह गरिएको छ।   महासंघका अनुसार हाल खेलकुदकर्मीहरू अस्थायीता, […]

राष्ट्रिय बुद्धिचाल निर्णायक हरिकृष्ण श्रेष्ठलाई फिडे आरबिटरको उपाधि

निकोसिया। साइप्रसको राजधानी निकोसियामा सम्पन्न पहिलो FIDE Council Meeting 2025 ले नेपालका राष्ट्रिय बुद्धिचाल निर्णायक हरि कृष्ण श्रेष्ठलाई FIDE Arbiter (FA) उपाधि प्रदान गरेको छ।   समाजसेवी, व्यवसायी, फोटोपत्रकार एवं बुद्धिचाल खेलाडी श्रेष्ठले अन्तर्राष्ट्रिय चेस निर्णायकको रूपमा नेपाललाई नयाँ गौरव दिलाएका छन्। हरि कृष्ण श्रेष्ठ ललितपुर जिल्लाका महालक्ष्मी नगरपालिकाका पहिलो र एकमात्र FIDE Arbiter हुन्। […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन