Pavilions Chess Academy को नयाँ शाखा जावलाखेलमा सुरु

ललितपुर, जावलाखेल – नेपाली चेस शिक्षाको क्षेत्रमा अग्रणी संस्था Pavilions Chess Academy ले अब ललितपुरको केन्द्र जावलाखेलमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। उद्घाटनको दिनमै साना नानीहरूबाट पाइएको अपार उत्साह र चेसप्रतिको गहिरो रुचिले कार्यक्रममा उल्लास थप्यो। “चेस केवल बोर्डमा खेलिने खेल होइन, यो बालबालिकाहरूको समग्र बौद्धिक विकासका लागि अमूल्य माध्यम हो,” एकेडेमीका संस्थापकले उद्घाटन […]
ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

गल्छी गाउँपालिका–४ स्थित ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा बैरेनी सव डिभिजन वन कार्यालयको सभाहलमा सम्पन्न भएको छ। वडाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यता र बैरेनी सव डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हेम चन्द्र महतोको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा ८५ जना उपस्थिति थिए। सभाले प्रेम रानाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको […]