रिसोन थापाले उचाले अन्तर्राष्ट्रिय बुद्धिचाल उपाधि 

१७ जेष्ठ , काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्र राज जोशीको स्मृतिमा आयोजित दोश्रो फिडे र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका रिसोन थापाले जितेका छन्।   काठमाडौं महानगरपालिका वडा नं. २४ ले दुई दिन सञ्चालन गरेको १९ सय रेटिङ्ग मुनि बुद्धिचाल स्पर्धामा नेपालका रिसोन थापाले फिलिपिन्स, भारत, अमेरिका र इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पार्दै […]

लामाचौरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १५० जनाले लिए स्वास्थ्य लाभ

२०८२ जेठ १६, बेलकोटगढी। बेलकोटगढी नगरपालिका वडा नं ५ को आयोजनामा तथा अम्बी भरोसा अस्पतालको प्राविधिक सहयोगमा शनिबार लामाचौरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।   स्वास्थ्य सेवा प्रवाहलाई स्थानीयस्तरमै प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित शिविरमा १५० जना सर्वसाधारणले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरेका छन्। शिविरमा विशेषगरी नशा सम्बन्धी तथा हाडजोर्नीका समस्या भएका बिरामीहरूको संख्या […]

ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास