लामाचौरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १५० जनाले लिए स्वास्थ्य लाभ

२०८२ जेठ १६, बेलकोटगढी। बेलकोटगढी नगरपालिका वडा नं ५ को आयोजनामा तथा अम्बी भरोसा अस्पतालको प्राविधिक सहयोगमा शनिबार लामाचौरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

__________ बिज्ञापन____________

स्वास्थ्य सेवा प्रवाहलाई स्थानीयस्तरमै प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित शिविरमा १५० जना सर्वसाधारणले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरेका छन्। शिविरमा विशेषगरी नशा सम्बन्धी तथा हाडजोर्नीका समस्या भएका बिरामीहरूको संख्या उल्लेख्य देखिएको जनाइएको छ।

स्वास्थ्य परीक्षणका क्रममा देखिएका समस्या अनुसार आवश्यक परामर्श र औषधि वितरण समेत गरिएको थियो। आयोजनाबाट स्थानीयवासीहरू लाभान्वित भएका छन् भने यस प्रकारका कार्यक्रमले ग्रामीण भेगका जनतालाई स्वास्थ्य सेवामा पहुँच बढाउने विश्वास गरिएको छ।

शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आयोजक वडाले आभार प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर