सक्सेस एकेडेमीमा जेठ २४ गते निःशुल्क आँखा शिविर हुने

गल्छी, धादिङ – दृष्टि समस्याबाट पीडित स्थानीय बासिन्दाका लागि सुनौलो अवसर प्रदान गर्दै गल्छी गाउँपालिका, बैरेनी, धादिङमा निःशुल्क आँखा शिविर आयोजना गरिने भएको छ। तिलगंगा आँखा केन्द्र र सक्सेस एकेडेमीको सहकार्यमा आगामी २०८२ जेठ २४ गते शनिबारका दिन गल्छी-६ स्थित सक्सेस एकेडेमीको प्राङ्गणमा शिविर संचालन गरिने आयोजकहरूले जनाएका छन्। वरिष्ठ नेत्र विशेषज्ञहरूको टोलीद्वारा निःशुल्क आँखाको […]

ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास