प्रथम बागमती प्रेसिडेण्ट स्क्वाश कप  ललितपुरमा जारी

ललितपुर, जेष्ठ २३ – नेपाल स्क्वाश एकेडेमी, सतदोबाटोमा जारी प्रथम बागमती प्रेसिडेण्ट स्क्वाश कप २०८२ अन्तर्गत आज विभिन्न विधाका खेलहरू सम्पन्न भएका छन्।   आज सम्पन्न प्रतियोगितामा गर्ल्स जुनियर तर्फ रेनसा महर्जनले उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरिन्।   प्रतिस्पर्धामा उनलाई पछ्याउँदै रचना प्रजा दोस्रो स्थान, नियुक्ति श्रेष्ठ तेस्रो र प्रतिक्षा प्रजाले चौथो […]

विद्यालय चेसमा बाल विकास इङ्लिस स्कूल र इम्पेरियल वर्ल्ड स्कूलको अग्रता 

२३ जेष्ठ, काठमाडौँ। नेपाल बुद्धिचाल महासङ्घ र अन्नपूर्ण स्कुल को संयुक्त आयोजनामा सञ्चालन भएको २० औँ अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपको पहिलो दिन दुई चरण का खेल सम्पन्न भएका छन्।   काठमाडौँ स्थित अन्नपूर्ण स्कुलको सभा हलमा आज सम्पन्न यु ११, १३ छात्र र छात्रा गरी २३५ खेलाडीको सहभागिता रहेका छन्।   प्रतियोगितामा यु११ […]

गल्छी गा.पा.को हाजिरी जवाफ प्रतियोगितामा बागेश्वरी माविको हाबी

धादिङ – गल्छी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बागेश्वरी माध्यमिक विद्यालयका छात्राहरूको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम र द्वितीय स्थान हात पार्न सफल भएका छन्। यसै प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयकी छात्राहरूले समेत उल्लेखनीय उपस्थिति जनाउँदै तृतीय स्थान प्राप्त गरेका छन्।   विद्यालयको तर्फबाट विजयी सम्पूर्ण छात्रा टोलीहरूलाई हार्दिक […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन