गल्छी गा.पा.को हाजिरी जवाफ प्रतियोगितामा बागेश्वरी माविको हाबी

धादिङ – गल्छी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बागेश्वरी माध्यमिक विद्यालयका छात्राहरूको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम र द्वितीय स्थान हात पार्न सफल भएका छन्। यसै प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयकी छात्राहरूले समेत उल्लेखनीय उपस्थिति जनाउँदै तृतीय स्थान प्राप्त गरेका छन्।

__________ बिज्ञापन____________

विद्यालयको तर्फबाट विजयी सम्पूर्ण छात्रा टोलीहरूलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ। प्रतियोगितामा देखिएको छात्राहरूको आत्मविश्वास, तयारी र सहभागिता सराहनीय रहेको बताइएको छ।

गल्छी गाउँपालिका भित्रका विभिन्न विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिता स्वास्थ्य शिक्षा र समग्र बौद्धिक विकासमा समेत महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर