गल्छी क्रिकेट क्लब प्रथम चिम्टेश्वर कपको उपाधि जित्न सफल

महादेवफाँट खेल मैदानमा सम्पन्न फाइनल खेलमा गल्छी क्रिकेट क्लबले बेलकोटगढी नगरपालिकालाई ९ विकेटले पराजित गर्दै प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। कप्तान रवीन्द्र नेपालको ५ विकेट र सन्देश नेपाल तथा सरोज लामाको उत्कृष्ट ब्याटिङ गल्छीको जितमा निर्णायक बन्यो।

एलएमसि वडा कप चेस उपाधि आशिष फूँयालले जिते 

३ माघ, ललितपुर। ललितपुर महानगरपालिका वडा नं १९ को आयोजनामा वडा कप खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। फिडे वर्ल्ड चेसको तत्वावधानमा दुई दिन सञ्चालन भएको प्रतिस्पर्धामा दोलखाका आशिष फूयाँलले ८ अंक जोडेर वडा कपको उपाधि जितेका छन्। आशिष फूँयालले नवौं चरणको खेलमा सजिन महर्जन बिरुद्ध कठिन जित दर्ता गर्दै पहिलो पुरस्कार […]

ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास