नेपाल इको पानल चेस फर अलको उपाधि भरत धिमालले जिते

७ फाल्गुण, काठमाडौं । रापिड १७०० रेटिङ मुनिको नेपाल इको पानल चेस फर अल चेस प्रतियोगिता बिहिबार सफलता पूर्वक सम्पन्न भएको छ। नौ चरणसम्म चलेको प्रतिस्पर्धामा भारत तथा देशका विभिन्न ६० जिल्लाबाट सहभागी खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। प्रतियोगितामा मोरङका भरत धिमाल ७.५ अंक बनाउदै प्रथम स्थान हासिल गर्न सफल भए। रेटिङ १६८३ भएका […]