धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते

धादिङ, फागुन ११ – धादिङ जिल्लामा आज बिहान भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस बिहान करिब १:३० बजे बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडा (चरौंदी नजिकै) स्थित पृथ्वी लोकमार्गबाट तल खस्दै त्रिशूली नदीमा पुगेको हो। 📍 दुर्घटनास्थल बेनीघाट रोराङ–५, भैँसीगौडा (चरौंदी नजिकै) पृथ्वी […]