संजय श्रेष्ठको नेतृत्वमा गल्छी गाउँपालिका बजार व्यवस्थापन

धादिङ, गल्छी खबर — गल्छी गाउँपालिका बजार व्यवस्थापन समिति गठन गरिएको छ । समितिका ज्येष्ठ सदस्य राम कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको अध्यक्षमा संजय श्रेष्ठ, उपाध्यक्षमा उमा सिखडा नेपाल, सचिवमा हरि प्रसाद अधिकारी तथा कोषाध्यक्षमा चन्द्रावती खतिवडा खड्का चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा राम कुमार कार्की, […]