नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङ्को नेतृत्व कुमार विश्वकर्मालाई

गल्छीका राजु सुनार सचिवमा निर्वाचित भ‌एका छन् भने विशाल वि.क. सदस्यमा

२०८१ फाल्गुन १८ आईतबार। नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङ्को नेतृत्व अब कुमार विश्वकर्माले सम्हाल्ने भएका छन् ।

__________ बिज्ञापन____________

शनिवार धादिङ बेसीमा सम्पन्न संघको प्रथम अधिवेशनबाट कुशुम सुनचादी पसल धादिङका प्रोपाइटर विश्वकर्मालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित भ‌एका हुन् ।

साधारणभाले ७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा ईश्वर बराईली , सचिवमा राजु सुनार, कोषाध्यक्षमा जीत बहादुर विश्वकर्मा

र सदस्यमा प्रतिमा विश्वकर्मा, विशाल वि.क., राजकुमार वि.क। निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा
तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस बैशाखमा हुने
दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
ताजा खबर