अन्तराष्ट्रिय बुद्धिचाल खेलमा नेपालका युवा खेलाडी सिलवाल विजयी

१८ फाल्गुण, काठमाडौं । माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबको आयोजनामा फाल्गुण १४ देखि शुरु भएको गोकर्णेश्वर नगर मेयर कप खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता एवं नि:शुल्क आँखा शिबिर कार्यक्रम आज सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा पाँच दिन सम्म चलेको चेस प्रतिस्पर्धामा नेपालका उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले अपराजित रहँदै उपाधि उचालेका छन्। पुरुषोत्तमले […]
ट्रम्पको डन शैलीले अमेरिकालाई नै बनाउनेछ कमजोर र गरिब

सन् १९४५ पछि बनेको विश्व व्यवस्था भत्किने क्रम तीव्र हुँदै छ। राष्ट्र संघमा यसैसाता असाधारण दृश्य देखियो। अमेरिका युक्रेन र युरोपको विरुद्ध रुस र उत्तर कोरियाको पक्षमा उभियो। जर्मनीमा चुनाव जितेर चान्सलर बन्न लागेका फ्रेडरिक मर्जले जुन महिनासम्ममा नेटो नरहने चेतावनी दिएका छन्। तीव्र गतिमा एउटा यस्तो विश्व निर्माण हुँदै छ, जहाँ जसको शक्ति, उसको […]
नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङ्को नेतृत्व कुमार विश्वकर्मालाई

गल्छीका राजु सुनार सचिवमा निर्वाचित भएका छन् भने विशाल वि.क. सदस्यमा
पत्रकार रौनियार प्रशंसा निशान द्वारा सम्मानित

नेपाली सेनाको २६२औं सेना दिवसको अवसरमा संचारकर्मी विकास रौनियारलाई प्रधानसेनापति प्रशंसा निशान (COAS of Commendation Badge) प्रदान गरिएको छ । नेपाली सेनाको वार्षिकोत्सवको अवसरमा सैनिक मञ्ज टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति सिग्देलले रौनियारलाई प्रशंसा निशान प्रदान गरेका हुन्। पत्रकारिता मार्फत नेपाली सेनाको योगदान र प्रतिष्ठालाई नेपाली जनतामाझ पुऱ्याएको उल्लेखनीय भूमिकाको कदर गर्दै रौनियारलाई प्रशंसा निशान […]