जनताको पैसा तुरुन्त फिर्ता हुन संघीय सरकारले नीति ल्याउनुपर्ने

सहकारीहरुलाई छलफलमा ल्याएर बचतकर्ताको पैसा फिर्ता गर्ने काम भइरहेको छ- मन्त्री श्रेष्ठ

बागमती प्रदेश अन्तर्गत ३०० भन्दा बढी सहकारीमा विभिन्न प्रकारका समस्या देखिएका छन् । केही सहकारीसँग सम्बन्धित बचत फिर्ता तथा केही ठगीका उजुरी प्रदेश सरकारको विभिन्न निकायमा परेका छन् ।

__________ बिज्ञापन____________

प्रदेश सरकार स्थापनादेखि हालसम्म समस्या देखिएका ७२ सहकारीलाई प्रहरी समक्ष अनुसन्धानका लागि पत्राचार गरिएको छ भने ५ सहकारीलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापनको काम भइरहेको छ । प्रदेश सरकारले सहकारी समस्या हल गर्न छुट्टै मन्त्रालय खडा गरी सो मातहत विभिन्न संरचना निर्माण गरिएको छ ।

प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका अनुसार सहकारीको उद्देश्य र नियम विपरीतका क्षेत्रमा लगानी गर्दा सहकारीहरूमा समस्या आएको हो । समस्या देखिएका सहकारीलाई व्यवस्थापनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनले बताए ।

सहकारी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न नीतिगत व्यवस्था गर्ने गरी काम भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन