गल्छीका तिनओटा वडा बालमैत्री वडा घोषणाको तयारीमा

धादिङ । चारवर्षदेखिको बालमैत्री स्थानीय शाशन तयारीका कार्यक्रम संचालन गरि नितिगत, संस्थागत र कार्यक्रमगत योजनाहरु लागु गरेको गल्छी गाउँपालिकाका तिनवटा वडाहरु जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा हुने भएका छन् । गल्छी गाउँपालिका वडा नम्बर ७, १ र २ मा जिल्ला अनुगमन समितिले बालक्लबको प्रतिनिधि सहित स्थलगत अनुगमन गरेको थियो । अनुगमनको आधारमा भएको समिक्षा बैठकले […]
जनताको पैसा तुरुन्त फिर्ता हुन संघीय सरकारले नीति ल्याउनुपर्ने

सहकारीहरुलाई छलफलमा ल्याएर बचतकर्ताको पैसा फिर्ता गर्ने काम भइरहेको छ- मन्त्री श्रेष्ठ
“विद्यालयमा अतिरिक्त क्रियाकलापको उपेक्षा, शिक्षकले किन बुझेनन् विद्यार्थीको भावना?”

गल्छि खबर फागुन २१ – शिक्षालाई केवल किताबी ज्ञानमा सीमित गरिनु आजको शिक्षण प्रणालीको गम्भीर समस्या बनिरहेको छ। विद्यालय भनेको केवल पाठ्यपुस्तक र परीक्षाको घेराभित्र सीमित हुनुपर्ने स्थान होइन, बरु विद्यार्थीको सर्वांगीण विकासको लागि एउटा मञ्च हो। तर, आजका धेरै शिक्षकहरू अझै पनि अतिरिक्त क्रियाकलापको महत्त्वलाई बेवास्ता गर्दै परीक्षामुखी शिक्षामा मात्र जोड दिइरहेका छन्। […]