मुनलाइट बोर्डिङ स्कूल र हिजाजीको बीच सम्झौता, मधेस प्रदेशको पहिलो नमुना विद्यालय बन्ने दिशा तर्फ

पर्सा, मधेस प्रदेश – आज मुनलाइट एकेडेमी र हिजाजी (GLC) बीच एक महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ। यस सम्झौतामा मुनलाइट एकेडेमीका म्यानेजिङ डाइरेक्टर सुलभ केसी र हिजाजीको अध्यक्ष मङ्गला कंसाकार बीच सहमति भएको हो। यस सम्झौताले मुनलाइट एकेडेमीका ७०० विद्यार्थीलाई गणित र कम्प्युटर सम्बन्धी विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएको छ।

__________ बिज्ञापन____________

मुनलाइट एकेडेमीले यस सम्झौतासँगै आफ्नो शिक्षण पद्धतिमा नयाँ परिवर्तन ल्याउँदै, विद्यार्थीलाई विश्व मार्केटमा उपलब्धिमूलक तरिकाले चिनाउने योजना अघि बढाएको छ। अब मुनलाइटका विद्यार्थीहरूले गणित र कम्प्युटरका विभिन्न नयाँ विधिहरूको अध्ययन गरेर, आफ्नो क्षमतालाई विश्वसामु पुर्याउने अवसर पाउनेछन्।

मुनलाइट एकेडेमीका म्यानेजिङ डाइरेक्टर सुलभ केसीले भने, “मुनलाइट एकेडेमीले सधैं नयाँ र उत्तम शिक्षण विधिहरू अपनाउने प्रयास गरेको छ। हामीले हिजाजीसँगको सम्झौताले हाम्रो विद्यार्थीलाई गणित र कम्प्युटर सम्बन्धी विषयमा उच्च स्तरको शिक्षा र अन्तर्राष्ट्रिय स्तरमा परिचय दिलाउने मार्ग खोल्ने छ। यससँगै, हामी आफ्नो शैक्षिक गुणस्तरलाई अझ माथि पुर्याउने योजनामा छौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर