रगतले लेखिएको इतिहास – सन्दिप घिमिरे

रगतले लेखिएको इतिहास

__________ बिज्ञापन____________

सहरभरि नारा थिए,
स्वतन्त्रताको गीत थियो।
न्याय खोज्ने मनहरूमा,
विद्रोहको जीत थियो।

तर सिंहदरबार चुप बस्यो,
गोली मात्रै बोल्यो हजुर।
कलम समाउने हातलाई,
मृत्युकै सजाय भयो हजुर।

सुरेश परे शब्दसँगै,
न्यायका पाना च्यातिए।
स्वतन्त्र प्रेस खोज्दै गर्दा,
उनकै सपना गाडिए।

सविन लडे सडकमा,
स्वप्नहरू भासिए।
नागरिकको आवाज दबाउन,
फेरि निर्दोष मासिए।

स्वतन्त्रता यहाँ मृत छ,
रगतले लेखिएको छ इतिहास।
कसैका हात राता छन्,
तर कहाँ छ न्यायको प्रकाश?

के फेरि यही लेखिन्छ?
कि परिवर्तन हुन्छ हजुर?
रगतले लेखिएको प्रश्न,
के कहिल्यै मेटिन्छ हजुर?

✍️ सन्दीप प्रसाद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर