देशकै पहिलो राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता – सर्वाधिक पुरस्कार राशिसहित!

नयाँ पुस्ता भोलिको राष्ट्रका मार्गदर्शक हुन्। उनीहरूमा संस्कार, विचार र विवेकको बीज रोप्न सकियो भने मात्र समृद्ध समाजको निर्माण सम्भव हुन्छ। यही विश्वासका साथ ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ अन्तर्गत माध्यमिक विद्यालय (कक्षा ८–१२) स्तरीय राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ।

__________ बिज्ञापन____________

वक्तृत्वकला शिर्षकः

“सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी।”

✅ यो प्रतियोगिता सनातन संस्कृतिमा विद्यार्थीहरूको समर्पण, समझदारी र सम्भावनाको प्रदर्शनी हो। ज्ञान, निष्ठा र सभ्यताको माध्यमबाट आफ्नो अभिव्यक्ति उजागर गर्ने प्रतिभालाई निम्नानुसार पुरस्कृत गरिनेछः

🏆 पुरस्कार राशिः

१. प्रथम पुरस्कार – रु. ५१,१५१/-

२. द्वितीय पुरस्कार – रु. ४१,१४१/-

३. तृतीय पुरस्कार – रु. ३१,१३१/-

४. प्रशंसनीय पुरस्कार – रु. २१,१२१/-

कार्यक्रम मिति: २०८२ जेठ १ गते देखि जेठ २५ गते सम्म ।

सम्पर्क सूत्र: ९८५६०३२४७३/९८६३२५२१२१/९७०५२५२१२५

🎯 यस अनुपम अवसरमा सहभागी गराई विद्यार्थीहरूको आत्मविश्वास, अभिव्यक्ति कला र संस्कृतिक चेतना अभिवृद्धिमा साथ दिन सम्पूर्ण शिक्षकज्यूहरू, अभिभावकज्यूहरू र विद्यालय परिवारलाई हार्दिक अनुरोध गर्दछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर