‘The voice of Nepal’ season 6 का विजेता धादिङका प्रोसेस

पहिलो प्रयासमै जित, पुरस्कारको केहि हिस्सा वृद्धाश्रमलाई दिने प्रतिबद्धता

काठमाडौं — चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को उपाधि १८ वर्षीय प्रोसेस पाण्डेले जितेका छन्। धादिङ घर भई हाल कक्षा १२ मा अध्ययनरत पाण्डे दृष्टिमा समस्या हुँदाहुँदै पनि आफ्नो संगीत यात्रा अगाडि बढाउँदै पहिलो प्रयासमै विजेता बन्न सफल भएका हुन्।

__________ बिज्ञापन____________

सानैदेखि गायनमा रुचि राख्दै आएका पाण्डेले भ्वाइस अफ नेपालको मञ्चलाई आफ्नो कला प्रस्तुत गर्ने थलो बनाएका थिए। उत्कृष्ट प्रस्तुतीमार्फत दर्शक र निर्णायकहरूको मन जित्दै उनी अन्ततः विजेता बने।

विजेता बनेपछि भावुक हुँदै उनले भने, “म यो सफलता आफ्ना आमाबुबा, गुरुजन र समर्थकहरूलाई समर्पण गर्न चाहन्छु। मलाई सहयोग गर्ने सबैलाई धन्यवाद। मैले जितेको पुरस्कार राशीको केही रकम वृद्धाश्रममा सहयोग गर्नेछु।”

उनको यस्तै सकारात्मक सोच र समाजप्रति समर्पण भावनाले धेरैलाई प्रेरित बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर