भारतका १४ शहरमा एकैचोटि ड्रोन र क्षेप्यास्त्र आक्रमण

वैशाख २५ । पाकिस्तानले इन्डियामाथि बदला स्वरूप एकैचोटि ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

__________ बिज्ञापन____________

शुक्रबार राति करिब ९ बजे जम्मु, पंजाबलगायत विभिन्न राज्यका १४ शहरमा एकसाथ आक्रमण भएको रिपोर्टहरू सार्वजनिक भएका छन्। भारतीय टेलिभिजन च्यानलहरूले घटनास्थलहरूको प्रत्यक्ष प्रशारणसमेत गरिरहेका छन्।

घटनामा मानवीय क्षति र भौतिक क्षतिको विवरण सार्वजनिक भइनसकेको बताइएको छ। भारत सरकारले उच्च सतर्कता अपनाउँदै सुरक्षा निकायहरूलाई सक्रिय पारेको छ।

हालसालै बढ्दो तनाव र आन्तरिक असन्तुलनबीच भएको यो आक्रमणले दक्षिण एशियाली क्षेत्रको शान्तिमा गम्भीर चुनौती उत्पन्न गराएको विश्लेषणकर्ताहरू बताउँछन्।

यता, नागरिकस्तरबाट भने हिंसात्मक गतिविधिको विरोध जनाउँदै सामाजिक सञ्जालहरूमा “हिंसा होइन, शान्ति रोजौँ” भन्ने सन्देश फैलिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा
तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस बैशाखमा हुने
दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
ताजा खबर