भारतका १४ शहरमा एकैचोटि ड्रोन र क्षेप्यास्त्र आक्रमण

वैशाख २५ । पाकिस्तानले इन्डियामाथि बदला स्वरूप एकैचोटि ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।   शुक्रबार राति करिब ९ बजे जम्मु, पंजाबलगायत विभिन्न राज्यका १४ शहरमा एकसाथ आक्रमण भएको रिपोर्टहरू सार्वजनिक भएका छन्। भारतीय टेलिभिजन च्यानलहरूले घटनास्थलहरूको प्रत्यक्ष प्रशारणसमेत गरिरहेका छन्।   घटनामा मानवीय क्षति र भौतिक क्षतिको विवरण सार्वजनिक भइनसकेको […]

गल्छी गाउँपालिकामा भवन डिजाइन तथा नक्शा बनाउने तालीम सम्पन्न

गल्छी, धादिङ । गल्छी गाउँपालिकामा स्थानीय प्राविधिक तथा योजनाकारहरूको लागि ‘भवन डिजाइन र नक्शा निर्माण’ सम्बन्धी तालिम सम्पन्न भएको छ।   बिल्डिङ इनर्जी एफिसेन्सी इन नेपाल (BEEN) परियोजनाको सहकार्यमा आयोजित तीनदिने तालिममा गल्छी र गोसाईकुण्ड गाउँपालिका भित्रका प्राविधिक, परामर्शकर्ता, योजना शाखा प्रमुख तथा भवन निर्माणसँग सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो।   तालिममा गल्छी गाउँपालिकाका ९ […]

सहकारी चेसमा नेपाली खेलाडीको दबदबा

२५ बैशाख, ललितपुर। ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरमा आयोजित दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीहरूले शानदार प्रदर्शन गरेका छन्। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रायोजन तथा राष्ट्रिय सहकारी महासंघको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष् फुँयालले ५–५ अंक जोड्दै शीर्ष स्थानमा कब्जा जमाएका छन्।   युवा […]

धारिलो हतियार प्रहारबाट ८८ वर्षीय वृद्ध गम्भीर घाइते, आक्रमणकारी पक्राउ

धादिङ, वैशाख २५ – धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानीमा धारिलो हतियार प्रहारबाट एक ८८ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन्। बिहिबार दिउँसो करिब १:३५ बजे बाबुकाजी लम्साल नामले चिनिने रामहरी लम्सालले सोही स्थानका ८८ वर्षीय जगन्नाथ लम्साललाई टाउको र खुट्टामा खुर्पा प्रहार गरेका हुन्।   घाइते वृद्धलाई तत्कालै जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक प्रल्हाद सिलवालको […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन