अन्तर्राष्ट्रिय मास्टर बाख्तियार अस्कारोभ नेपाल आइपुग्नुभयो, राष्ट्रिय खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं –कजाखस्तानका अन्तर्राष्ट्रिय मास्टर (IM) बाख्तियार अस्कारोभ नेपालको भ्रमणमा आइपुग्नुभएको छ। नेपाल बुद्धिचाल महासङ्घको निमन्त्रणामा उहाँ नेपाली राष्ट्रिय स्तरका खेलाडीहरूलाई विशेष प्रशिक्षण दिन नेपाल आउनुभएको हो।

__________ बिज्ञापन____________

प्रशिक्षक अस्कारोभलाई स्वागत गर्नका लागि नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामा र महासङ्घका प्रवक्ता तथा केन्द्रीय सदस्य राजु ताम्राकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो।

चेसको उच्च स्तरको अन्तर्राष्ट्रिय अनुभव बोकेका अस्कारोभले आगामी दिनमा नेपाली राष्ट्रिय खेलाडीहरूलाई प्रशिक्षण दिँदै उनीहरूको रणनीतिक तथा प्राविधिक क्षमतालाई थप निखार दिने कार्यक्रम रहेको छ।

नेपाल बुद्धिचाल महासङ्घले यस प्रकारको अन्तर्राष्ट्रिय प्रशिक्षणमार्फत नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अझ सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर