तेस्रो वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिताको तयारी पूरा

ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा हुन गइरहेको तेस्रो वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिता को सम्पूर्ण तयारी पूरा भएको छ।

__________ बिज्ञापन____________

ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका तथा वडा नं. ९ का खेलाडीहरूलाई बुद्धिचाल खेलतर्फ उत्साहित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा विशेष पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आगामी पौष ४ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा कुल नगद रु. १ लाख ३२ हजार पुरस्कार राशि राखिएको छ। प्रतियोगिता स्विस लिग प्रणाली अन्तर्गत ९ राउण्डमा खेलाइनेछ भने दुई दिनसम्म सञ्चालन हुने वडा नं. ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयो।

स्थानीय तहमा बुद्धिचाल खेलको विकास, खेलाडीहरूको पहिचान र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताप्रति खेलाडी तथा खेलप्रेमीहरूको उल्लेख्य चासो देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर