कोशी बुद्धिचालमा सिएम शुश्रुत दहाल, प्रकाश नेपाल र धिरेन राईको संयुक्त अग्रता

१५ फाल्गुण, विराटनगर। प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भइरहेको चस प्रतियोगितामा शीर्ष खेलाडी सिएम शुश्रुत दहाल, प्रकाशचन्द्र नेपाल र धिरेन राईले समान ४ दशमलव ४ अंक जोडेर संयुक्त अग्रता लिएका छन्। बिहिवार सम्पन्न पाँच चरणको खेल पश्चात् झापाका २०२१ रेटेड शुश्रुतले टाइब्रेकर १७.५ प्वाइन्ट आधारमा शीर्ष स्थान कब्जा गर्न सफल रहे। प्रतिस्पर्धामा झापाका परिचित […]
गोकर्णेश्वर चेसमा कृष्ण थापा र पुरुषोत्तम सिलवालको अग्रता

राष्ट्रिय च्याम्पियन जैसवाल पराजित
धादिङमा फागुन १६ गते ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुने

धादिङको सदरमुकाम धादिङबेसीमा गुरुङ कथानक चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुने भएको छ। नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा ‘च्यारिटी सो’ हुने भएको हो । यहि फागुन १६ गते सिटि हलमा चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुने नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले जनाएको छ […]
महेन्द्र नारायण निधि हस्पिटलको पुनः उद्घाटन, स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा

महेन्द्र नारायण निधि हस्पिटलको पुनः स्थापना समरोह, फागुन १३ गते, स्वास्थ्यमन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। यस समारोहमा पूर्व उपप्रधानमन्त्री बिमल निधि नारायणनिधिका सुपुत्र कान्छो सुपुत्र समेत उपस्थित भई हस्पिटलको पुनः उद्घाटनमा सहभागिता जनाएका थिए। हस्पिटलको पुनः उद्घाटन कार्यक्रमले स्वास्थ्य सेवामा सुधार र सुलभ पहुँचको लागि नयाँ चरणको शुरुआत गरेको छ। यस […]
राराको होटलमा लाग्यो आगो, पाहुनालाई निकुञ्ज कार्यालय सारियो

१५ फागुन, मुगु । रारा तालको किनारमा रहेको एक होटेलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । बुधबार राति भएको आगलागीबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुगेको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकामबाट […]