शिक्षक आन्दोलनमा प्रहरी दमन : धैर्यताको सीमा नाघेपछि संघर्ष उन्मुख

काठमाडौं, १४ वैशाख – नेपालभरि लामो समयदेखि जारी शिक्षक आन्दोलनमा आज प्रहरीद्वारा बल प्रयोग भएपछि आन्दोलन थप चर्किएको छ। शिक्षा ऐन संशोधनको माग गर्दै २५ दिनदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका लाखौं शिक्षकहरू अहिले थप आक्रोशित बनेका छन्। राज्यले शिक्षा ऐन तीन वर्षभित्र ल्याउनुपर्ने संवैधानिक दायित्वलाई १० वर्षसम्म पनि पुरा नगरेपछि शिक्षकहरूले पटक–पटक सानोतिनो आन्दोलन गर्दै […]
बन्दाले उचित मूल्य नपाउँदा कृषकहरू बारीमै उत्पादन फाल्न बाध्य, राज्यको उदासीनताले चर्किएको समस्या

धादिङ, १४ वैशाख – हाल नेपालभर किसानहरू बन्दाले उचित मूल्य नपाएर बारीमै कुवाएर फाल्न बाध्य भएका छन्। महिनौंको पसिना र लगानीबाट फलाएको बन्दा बजारमा न्यून मूल्यमा बिक्न नसकेपछि कृषकहरू चरम निराशामा परेका छन्। कृषकहरूका अनुसार उत्पादन लागत, मलबीउ, श्रम र ढुवानी खर्च उठ्न पनि नसक्ने गरी बजारमा मूल्य घटेको छ। राजधानी र मुख्य सहरहरूमा […]