राष्ट्रिय र्‍यापिड बुद्धिचालमा बद्रीलाल नेपाली प्रथम

३१ बैशाख, खोटाङ । नेपाल खेलकुद प्रतिष्ठान, दिक्तेलद्वारा आयोजित दुई दिने खुल्ला राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगितामा ललितपुरका वरिष्ठ खेलाडी बद्रीलाल नेपाली प्रथम भएका छन्। तीन पटकका पूर्व नेपाल च्याम्पियन रहेका बद्रीलालले ७ चरणको खेलमा ६ जीत र १ बराबरी खेल्दै ६.५ अंकसहित उपाधि हात पार्न सफल भए। उनले नगद रु. २५,००० पुरस्कार प्राप्त गरे। प्रतियोगितामा […]

गल्छी गाउँपालिका अन्तर्गत कवुलियति वन समूहहरूसँग अन्तर्क्रिया, महत्वपूर्ण निर्णयहरू गरिँदै सम्पन्न

गल्छी गाउँपालिका अन्तर्गत रहेका १० वटा कवुलियति वन समूह र वन कर्मचारीसहित १५ जनाको सहभागिता रहेको अन्तर्क्रिया बैठक बैरेनी सबडिभिजन वन कार्यालयको आयोजनामा सम्पन्न भएको छ।   बैठक बैरेनी सबडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हेमचन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। समूह सहयोगी अप्सरा पौडेल र वन रक्षक शेरबहादुर पालले कार्यक्रम सहजीकरण गरेका थिए। अन्तर्क्रियामा […]

ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास