मालेभिर डुम्रिखोला सामुदायिक वनको उपभोक्ता भेला सम्पन्न

गल्छी, २ जेठ – मालेभिर डुम्रिखोला सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ता भेला गल्छी गाउँपालिका–२ स्थित कल्लेरी माविको खेलमैदानमा सम्पन्न भएको छ। भेलामा गल्छी–२ का वडा अध्यक्ष षडानन्द खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा बैरेनी सवडिभिजन वन कार्यालयका रेन्जर सपना अधिकारी तथा सामुदायिक वन उपभोक्ता महासंघ (FECOFUN) का स्थानीय अध्यक्ष लक्ष्मण खतिवडाको […]
नवीनराज स्मृति चेसमा चार खेलाडीको अग्रता

जेठ १६, काठमाडौं। काठमाडौं महानगरपलिका वडा नं २४ को आयोजनामा शुक्रबारदेखि पूर्व सांसद नविनराज जोशीको स्मृतिमा दुई दिने रापिड बुद्धिचाल प्रतियोगिता काठमाडौको इतुम बहालमा सुरु भयो । पाँचौ सम्पन्न चरणको खेल सम्पन्नता हुँदा झापाका युवा खेलाडी रिसोन थापा , काठमाडौका प्रेमकृष्ण महर्जन, जनार्दन श्रेष्ठ र फिलिपिन्सका जोन पौल लरेनले पाँच खेलमा सफलता हात पारि ५ […]