महालक्ष्मी वडा नं ९ मा ‘प्रथम वडा अध्यक्ष कप हाप्कि-डो च्याम्पियनसिप २०८२’ हुने

ललितपुर, असार ७ – महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा तथा लामाटार हाप्कि-डो शाखा डोजोङ्गको प्राविधिक सहयोगमा यही २०८२ साल असार ७ गते शनिवारका दिन ‘प्रथम वडा अध्यक्ष कप हाप्कि-डो च्याम्पियनसिप २०८२’ आयोजना हुने भएको छ।   प्रतियोगिता वडा नं ९ स्थित शशाम्भु चौरमा हुने र सो खेलकुद कार्यक्रममा महालक्ष्मी नगरभित्र बसोबास गर्ने खेलाडीहरू […]

नेपाल बुद्धिचाल महासङ्घ केन्द्रीय समितिको बैठक सम्पन्न

२६ जेष्ठ, ललितपुर । नेपाल बुद्धिचाल महासङ्घको केन्द्रीय कार्य समितिको बैठक ललितपुर स्थित च्यासलमा विभिन्न कार्यक्रम तय गरी सम्पन्न भएको छ।   महासङ्घको विधान अनुसार हरेक तिन तिन महिनामा बस्नुपर्ने कार्यसमितिको बैठक महासङ्घका केन्द्रीय अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा सम्पन्न भएको छ।   सोमबार सम्पन्न बैठकले आगामी भदौ १४ र १५ गते महासङ्घको नियमित दशौँ वार्षिक […]

पाटनमा दोस्रो मेयर कप बुद्धिचाल प्रतियोगिता जेठ ३१ गते हुने

ललितपुर, जेठ २७ – पाटन जेसीसको आयोजनामा हुने दोस्रो मेयर कप खुल्ला ब्लिज रेटिङ्ग बुद्धिचाल प्रतियोगिता आगामी जेठ ३१ गते शनिवारका दिन पाटन स्कूल, पाटनढोकामा सम्पन्न हुने भएको छ। मानसिक विकास, रणनीतिक सोच, र अनुशासनको प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने प्रतियोगितामा करीब २०० जना खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएका छन्।   प्रतियोगितामा ओभरअल विजेताहरुलाई आकर्षक […]

कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति  गरेका हुन् ।   अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट दिल्ली हुँदै काठमाण्डौं सम्मको लामो यात्रा गरेर यज्ञको पूर्णाहुति भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन