बहुविवाहको बहस : केटा खुसी तर छोरी र दिदीको पिडा कसले बुझ्ने? दिनेश बुढाथोकी

गल्छि खबर श्रवण १७, बहुविवाहको बहस : केटा खुसी तर छोरी र दिदीको पिडा कसले बुझ्ने? नेपालमा पछिल्ला दिनहरूमा “बहुविवाह” सम्बन्धी बहस पुनः सतहमा आएको छ। कतिपय ठाउँमा यसलाई परम्परा, धर्म, या व्यक्तिगत स्वतन्त्रताको नाममा स्वीकार गर्नुपर्ने माग उठिरहेको छ। खासगरी केही पुरुषहरू यस्ता प्रस्ताव वा सम्भावनालाई लिएर अत्यन्तै उत्साहित देखिन्छन्। तर यत्ति सोधौं — […]