गल्छी क्रिकेट टिमद्वारा तुप्चे क्लबमाथि शानदार जित

गल्छी । गल्छी क्रिकेट टिमले तुप्चे क्लबविरुद्धको मैत्रीपूर्ण T–20 खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शानदार जित हासिल गरेको छ।   गल्छी क्रिकेट टिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा १९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। बलिङमा कमजोर सुरुवात गरेका तुप्चे क्लबका खेलाडीहरूले उक्त लक्ष्य पछ्याउने क्रममा निराशाजनक प्रदर्शन गरे। निर्धारित लक्ष्य पछ्याउने क्रममा तुप्चे क्लबको सम्पूर्ण […]

इलाममा प्रथम राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता हुने

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा प्रथम राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता–२०८२ हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।   फिडे कोड ४४४३३१ अन्तर्गत सञ्चालन हुने यो प्रतियोगिता नेपालभरका खेलाडीहरूका लागि खुला रहनेछ। फाकफोकथुम चेस एशोसिएसन, इलामको आयोजनामा हुने प्रतियोगिता स्विस प्रणालीका आधारमा नौ राउन्डमा सम्पन्न हुनेछ। पहिलो […]

ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन