पर्यटन र स्थानीय अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित गल्छी महोत्सव

धादिङ, गल्छी। धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ मा ‘गल्छी कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ आयोजना हुने भएको छ। भौगोलिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने उक्त क्षेत्रमा आयोजना हुन लागेको महोत्सवले स्थानीय कृषि, संस्कृति र व्यापारलाई एउटै मञ्चमा जोड्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।   राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको मुख्य आयोजनामा सञ्चालन हुने महोत्सव आगामी […]

रुद्र ढुंगेलद्वारा १३५ थान न्यानो कपडा सहयोग

नुवाकोट, २८ मंसिर। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४ स्थित श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी नानीबाबुहरूलाई लक्षित गरी न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। चिसो बढ्दै गएको मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य र नियमित पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका लागि नेपाली कम्युनिस्ट पार्टीका युवा नेता तथा समाजसेवी कमरेड रुद्र ढुंगेलले १३५ […]

ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास